Loading...
ऋग्वेद मण्डल - 1 के सूक्त 16 के मन्त्र
मण्डल के आधार पर मन्त्र चुनें
अष्टक के आधार पर मन्त्र चुनें
  • ऋग्वेद का मुख्य पृष्ठ
  • ऋग्वेद - मण्डल 1/ सूक्त 16/ मन्त्र 9
    ऋषिः - मेधातिथिः काण्वः देवता - इन्द्र: छन्दः - विराड्गायत्री स्वरः - षड्जः

    सेमं नः॒ काम॒मा पृ॑ण॒ गोभि॒रश्वैः॑ शतक्रतो। स्तवा॑म त्वा स्वा॒ध्यः॑॥

    स्वर सहित पद पाठ

    सः । इ॒मम् । नः॒ । काम॑म् । आ । पृ॒ण॒ । गोभिः॑ । अश्वैः॑ । श॒त॒क्र॒तो॒ इति॑ शतक्रतो । स्तवा॑म । त्वा॒ । सु॒ऽआ॒ध्यः॑ ॥


    स्वर रहित मन्त्र

    सेमं नः काममा पृण गोभिरश्वैः शतक्रतो। स्तवाम त्वा स्वाध्यः॥

    स्वर रहित पद पाठ

    सः। इमम्। नः। कामम्। आ। पृण। गोभिः। अश्वैः। शतक्रतो इति शतक्रतो। स्तवाम। त्वा। सुऽआध्यः॥

    ऋग्वेद - मण्डल » 1; सूक्त » 16; मन्त्र » 9
    अष्टक » 1; अध्याय » 1; वर्ग » 31; मन्त्र » 4

    व्याखान -

    हे शतक्रतो अनन्तक्रियेश्वर ! हजुर असंख्यात विज्ञानादि यज्ञ हरु बाट प्राप्य हुनुहुन्छ तथा अनन्तक्रियाबलयुक्त हुनुहुन्छ, अतः तपाईं गोभिरश्वैः = गौ, उत्तम इन्द्रिय, श्रेष्ठ पशु, सर्वोत्तम अश्वविद्या [विमानादियुक्त ] तथा 'अश्व' अर्थात् असल घोडा आदि पशु हरु र चक्रवर्ती राज्यैश्वर्य ले सेमं, नः, काममापृण= हाम्रो काम परिपूर्ण गरिदिनुहोस् । हामी पनि स्तवाम, त्वा, स्वाध्यः = सुबुद्धियुक्त भएर उत्तम प्रकार ले हजुरको स्तवन [स्तुति] गर्न सकौं । हामीलाई दृढ निश्चय छ कि हजुर बिना अरू कसैले पनि काम पूर्ण गर्न सक्तैन । जो व्यक्ति हजुरलाई छोडेर अर्काको ध्यान वा याचना गर्दछन्, तिनीहरुका सबै काम नाश हुन जान्छन् ॥३५॥ 
     

    इस भाष्य को एडिट करें
    Top