साइडबार
ऋग्वेद - मण्डल 1/ सूक्त 22/ मन्त्र 16
ऋषिः - मेधातिथिः काण्वः
देवता - विष्णुर्देवो वा
छन्दः - गायत्री
स्वरः - षड्जः
अतो॑ दे॒वा अ॑वन्तु नो॒ यतो॒ विष्णु॑र्विचक्र॒मे। पृ॒थि॒व्याः स॒प्त धाम॑भिः॥
स्वर सहित पद पाठअतः॑ । दे॒वाः । अ॒व॒न्तु॒ । नः॒ । यतः॑ । विष्णुः॑ । वि॒ऽच॒क्र॒मे । पृ॒थि॒व्याः । स॒प्त । धाम॑ऽभिः ॥
स्वर रहित मन्त्र
अतो देवा अवन्तु नो यतो विष्णुर्विचक्रमे। पृथिव्याः सप्त धामभिः॥
स्वर रहित पद पाठअतः। देवाः। अवन्तु। नः। यतः। विष्णुः। विऽचक्रमे। पृथिव्याः। सप्त। धामऽभिः॥
ऋग्वेद - मण्डल » 1; सूक्त » 22; मन्त्र » 16
अष्टक » 1; अध्याय » 2; वर्ग » 7; मन्त्र » 1
अष्टक » 1; अध्याय » 2; वर्ग » 7; मन्त्र » 1
विषय - स्तुतिविषय
व्याखान -
हे देवाः विद्वान्वर्ग ! विष्णु = सर्वत्र व्यापक परमेश्वर ले समस्त जीव हरु लाई पाप तथा पुण्य को फल भोग्न र सम्पूर्ण पदार्थ हरु मा पृथिवी देखी लिएर सप्त= सप्तविध अर्थात् = सातप्रकार का धामभिः धाम अर्थात् अग्ला होचा सात प्रकार का लोक हरु लाई बनाउनु भयो तथा गायत्र्यादि सात छन्द हरु ले विस्तृत विद्यायुक्त वेद पनि बनाउनु भयो, ती लोक हरु मा वर्तमान व्यापक ईश्वर ले यतः = जुन सामर्थ्यद्वारा सबै लोक हरु लाई रचनु भएको =छ। अतः सामर्थ्यात्=तेसै सामर्थ्य ले हाम्रो रक्षा गरून् । हे विद्वज्जन! तपाईं हरु ले पनि उसै विष्णु को उपदेश द्वारा हाम्रो रक्षा गर्नु होस् । कस्तो छ तो विष्णु ? जसले यो सबै जगत्लाई विचक्रमे = विविध प्रकारले रचेको छ, तेसैको नित्य भक्ति गर ॥११॥
इस भाष्य को एडिट करें