Loading...
ऋग्वेद मण्डल - 10 के सूक्त 37 के मन्त्र
मण्डल के आधार पर मन्त्र चुनें
अष्टक के आधार पर मन्त्र चुनें
  • ऋग्वेद का मुख्य पृष्ठ
  • ऋग्वेद - मण्डल 10/ सूक्त 37/ मन्त्र 2
    ऋषिः - अभितपाः सौर्यः देवता - सूर्यः छन्दः - निचृज्जगती स्वरः - निषादः

    सा मा॑ स॒त्योक्ति॒: परि॑ पातु वि॒श्वतो॒ द्यावा॑ च॒ यत्र॑ त॒तन॒न्नहा॑नि च । विश्व॑म॒न्यन्नि वि॑शते॒ यदेज॑ति वि॒श्वाहापो॑ वि॒श्वाहोदे॑ति॒ सूर्य॑: ॥

    स्वर सहित पद पाठ

    सा । मा॒ । स॒त्यऽउ॑क्तिः । परि॑ । पा॒तु॒ । वि॒श्वतः॑ । द्यावा॑ । च॒ । यत्र॑ । त॒तन॑न् । अहा॑नि । च॒ । विश्व॑म् । अ॒न्यत् । नि । वि॒श॒ते॒ । यत् । एज॑ति । वि॒श्वाहा॑ । आपः॑ । वि॒श्वाहा॑ । उत् । ए॒ति॒ । सूर्यः॑ ॥


    स्वर रहित मन्त्र

    सा मा सत्योक्ति: परि पातु विश्वतो द्यावा च यत्र ततनन्नहानि च । विश्वमन्यन्नि विशते यदेजति विश्वाहापो विश्वाहोदेति सूर्य: ॥

    स्वर रहित पद पाठ

    सा । मा । सत्यऽउक्तिः । परि । पातु । विश्वतः । द्यावा । च । यत्र । ततनन् । अहानि । च । विश्वम् । अन्यत् । नि । विशते । यत् । एजति । विश्वाहा । आपः । विश्वाहा । उत् । एति । सूर्यः ॥ १०.३७.२

    ऋग्वेद - मण्डल » 10; सूक्त » 37; मन्त्र » 2
    अष्टक » 7; अध्याय » 8; वर्ग » 12; मन्त्र » 2

    व्याखान -

    हे सर्वाभिरक्षकेश्वर ! सा मा सत्योक्तिः= हजुरको सत्य आज्ञा, जसको हामीले अनुष्ठान गरेका छौं तेसले विश्वतः, परिपातु = हामीलाई सबै संसार संगै पालन कार्य ले युक्त र समस्त दुष्ट कार्यदेखि सदा अलग्ग राखोस्, जसले हामीलाई अधर्म गर्न लाई कहिल्यै पनि इच्छा न होस् द्यावा च= अनि सदा दिव्य सुखसंग युक्त गरी यथावत हाम्रो रक्षा गरोस् । यत्र= जुन दिव्य सृष्टि मा अहानि = सूर्यादिक हरु लाई दिवस आदि बनाउन का निमित्त ततनन् = तपाईंले नै विस्तारे का हुन् यद्वा फैलाए का हुन् त्यहाँ पनि हाम्रो सबै खाले उपद्रव हरु बाट रक्षण गर्नु होला । विश्वमन्यत् = तपाईं भन्दा अन्य [भिन्न ] विश्व अर्थात् सम्पूर्ण जगत् जतिखेर हजुरको सामर्थ्य बाट [प्रलय मा] निविशते= प्रवेश गर्दछ [सबै कार्यकारणात्मक हुन्छ] तेतिखेर पनि हजुर ले हाम्रो रक्षा गर्नु होला । यदेजति जतिखेर यो जगत् हजुरको सामर्थ्य बाट चलित भएर उत्पन्न हुन्छ, तेस बेला पनि सबै पीडा हरु बाट हाम्रो रक्षा गर्नु होला ! विश्वाहापो, विश्वाहा - जुन-जुन विश्व हन्ता तत्व [दुःखदायी तत्व] छन् तिन लाई हजुर ले नष्ट गरिदिनु होस् किनकि हजुर कै सामर्थ्य बाट सकल जगत् को उत्पक्ति, स्थिति र प्रलय हुन्छ, हजुर का समक्ष कुनै राक्षस अर्थात् दुष्टजन ले के गर्न सक्तछ र किनभने तपाईं समस्त जगत् मा उदित [प्रकाशमान्] भइ रहनु भएको छ, कृपा गरेर हाम्रा हृदय मा पनि सूर्य झैं प्रकाशित हुनु होस्, जसले हाम्रो अविद्यान्ध कारता सबै नष्ट होस् ॥४७॥

    इस भाष्य को एडिट करें
    Top