साइडबार
ऋग्वेद मण्डल - 8 के सूक्त 44 के मन्त्र
मण्डल के आधार पर मन्त्र चुनें
अष्टक के आधार पर मन्त्र चुनें
ऋग्वेद - मण्डल 8/ सूक्त 44/ मन्त्र 24
वसु॒र्वसु॑पति॒र्हि क॒मस्य॑ग्ने वि॒भाव॑सुः । स्याम॑ ते सुम॒तावपि॑ ॥
स्वर सहित पद पाठवसुः॑ । वसु॑ऽपतिः । हि । क॒म् । असि॑ । अ॒ग्ने॒ । वि॒भाऽव॑सुः । स्याम॑ । ते॒ । सु॒ऽम॒तौ । अपि॑ ॥
स्वर रहित मन्त्र
वसुर्वसुपतिर्हि कमस्यग्ने विभावसुः । स्याम ते सुमतावपि ॥
स्वर रहित पद पाठवसुः । वसुऽपतिः । हि । कम् । असि । अग्ने । विभाऽवसुः । स्याम । ते । सुऽमतौ । अपि ॥ ८.४४.२४
ऋग्वेद - मण्डल » 8; सूक्त » 44; मन्त्र » 24
अष्टक » 6; अध्याय » 3; वर्ग » 40; मन्त्र » 4
अष्टक » 6; अध्याय » 3; वर्ग » 40; मन्त्र » 4
विषय - स्तुतिविषयः
व्याखान -
हे परमात्मन् ! तपाईं वसु= सबैलाई आफु मा बसाउने र सबैमा आफु बसने हुनुहुन्छ तथा वसुपतिः = पृथिव्यादि वासहेतुभूत हरु का पति हुनुहुन्छ । अग्ने कमसि = हे अग्ने ! विज्ञानानन्दप्रकाश स्वरूप ! तपाईं नै सबैका सुख कारक र सुखस्वरूप हुनुहुन्छ तथा विभावसुः = सत्यस्वप्रकाशकैधनमय हुनुहुन्छ । हे भगवन्! एस्तो जुन तपाईं हुनुहुन्छ ते= तपाईंको सुमतौ = अत्यन्त उत्कृष्ट ज्ञान र परस्पर प्रीति मा हामीहरु अपि स्याम = स्थिर हौं ॥३०॥