Loading...
ऋग्वेद मण्डल - 8 के सूक्त 47 के मन्त्र
मण्डल के आधार पर मन्त्र चुनें
अष्टक के आधार पर मन्त्र चुनें
  • ऋग्वेद का मुख्य पृष्ठ
  • ऋग्वेद - मण्डल 8/ सूक्त 47/ मन्त्र 12
    ऋषिः - त्रित आप्त्यः देवता - आदित्याः छन्दः - निचृज्जगती स्वरः - निषादः

    नेह भ॒द्रं र॑क्ष॒स्विने॒ नाव॒यै नोप॒या उ॒त । गवे॑ च भ॒द्रं धे॒नवे॑ वी॒राय॑ च श्रवस्य॒ते॑ऽने॒हसो॑ व ऊ॒तय॑: सु॒तयो॑ व ऊ॒तय॑: ॥

    स्वर सहित पद पाठ

    न । इ॒ह । भ॒द्रम् । र॒क्ष॒स्विने॑ । न । अ॒व॒ऽयै । न । उ॒प॒ऽयै । उ॒त । गवे॑ । च॒ । भ॒द्रम् । धे॒नवे॑ । वी॒राय॑ । च॒ । श्र॒व॒स्य॒ते । अ॒ने॒हसः॑ । वः॒ । ऊ॒तयः॑ । सु॒ऽऊ॒तयः॑ । वः॒ । ऊ॒तयः॑ ॥


    स्वर रहित मन्त्र

    नेह भद्रं रक्षस्विने नावयै नोपया उत । गवे च भद्रं धेनवे वीराय च श्रवस्यतेऽनेहसो व ऊतय: सुतयो व ऊतय: ॥

    स्वर रहित पद पाठ

    न । इह । भद्रम् । रक्षस्विने । न । अवऽयै । न । उपऽयै । उत । गवे । च । भद्रम् । धेनवे । वीराय । च । श्रवस्यते । अनेहसः । वः । ऊतयः । सुऽऊतयः । वः । ऊतयः ॥ ८.४७.१२

    ऋग्वेद - मण्डल » 8; सूक्त » 47; मन्त्र » 12
    अष्टक » 6; अध्याय » 4; वर्ग » 9; मन्त्र » 2

    व्याखान -

    हे भगवन् ! रक्षस्विने भद्रं, नेह पापी, हिंसक, दुष्टात्मा लाई एस संसार मा सुख नदिनु होला । नावयै = धर्म देखि विपरीत हिड्ने हरु लाई कहिल्यै सुख न मिलोस् । नोपया उत = तथा अधर्मीसंगै रहने तेसका सहायक लाई पनि सुख नहोस् । हाम्रो हजुर संग एस्तो प्रार्थना छ कि दुष्ट हरु लाई कहिल्यै पनि सुख हुनु हुँदैन, नत्र कुनै पनि व्यक्ति को धर्म मा रुचि हुँने छैन, अतः एस संसार मा सदा धर्मात्मा हरु लाई नै सुख प्रदान गर्नु होला तथा गवे = हाम्रा शम दमादियुक्त इन्द्रिय हरु धेनवे = दूध दिने गौआदि वीराय = विर पुत्र र शुरवीर भृत्य अर्थात् कर्मचारी श्रवस्यते विद्या, विज्ञान र अन्नादि ऐश्वर्य युक्त हाम्रा देश का राष्ट्राध्यक्ष र धनाढ्यजन इनिहरु का लागी अनेहसः = निष्पाप, निरुपद्रव, स्थिर एवं दृढ सुख प्राप्त होस् । सु ऊतयो व ऊतयः = [वः युष्माकं, बहुवचनमादरार्थम्] हे सर्व रक्षकेश्वर ! तपाईं सम्पूर्ण रक्षण गर्ने अर्थात् समस्त धर्मात्मा हरु का रक्षक हुनुहुन्छ । तिनीहरु लाई सदैव भद्रम् = कल्याण [परम सुख ] प्राप्त हुन्छ, अरूलाई हुँदैन ॥ २९ ॥ 
     

    इस भाष्य को एडिट करें
    Top