यजुर्वेद - अध्याय 40/ मन्त्र 5
ऋषिः - दीर्घतमा ऋषिः
देवता - आत्मा देवता
छन्दः - अनुष्टुप्
स्वरः - गान्धारः
1
तदे॑जति॒ तन्नैज॑ति॒ तद् दू॒रे तद्व॑न्ति॒के।तद॒न्तर॑स्य॒ सर्व॑स्य॒ तदु॒ सर्व॑स्यास्य बाह्य॒तः॥५॥
स्वर सहित पद पाठतत्। ए॒ज॒ति॒। तत्। न। ए॒ज॒ति॒। तत्। दू॒रे। तत्। ऊँ॒ऽइत्यूँ॑। अ॒न्ति॒के ॥ तत्। अ॒न्तः। अ॒स्य॒। सर्व॑स्य। तत्। ऊँ॒ऽइत्यूँ॑। सर्व॑स्य। अ॒स्य॒। बा॒ह्य॒तः ॥५ ॥
स्वर रहित मन्त्र
तदेजति तन्नैजति तद्दूरे तद्वन्तिके । तदन्तरस्य सर्वस्य तदु सरवस्यास्य बाह्यतः ॥
स्वर रहित पद पाठ
तत्। एजति। तत्। न। एजति। तत्। दूरे। तत्। ऊँऽइत्यँू। अन्तिके॥ तत्। अन्तः। अस्य। सर्वस्य। तत्। ऊँऽइत्यँू। सर्वस्य। अस्य। बाह्यतः॥५॥
विषय - स्तुतिविषयः
व्याखान -
तद् ब्रह्म एजति = तद् त्यो ब्रह्म परमात्मा ले सबै जगत् लाई आफ्नो-आफ्नो यथायोग्य चाल मा चलाई रहेछ, एसमा अविद्वान् हरु ईश्वर माथि पनि आरोप लाउँछन् कि ऊ पनि चलायमान होला, परन्तु ऊ सबैमा पूर्ण छ । कहिले पनि चलायमान हुँदैन । अत एव तन्नैजति= [यो प्रमाण छ] स्वतः त्यो परमात्मा कहिल्यै पनि गति गर्दैन, एकरस निश्चल भएर भरिएको छ, विद्वान् हरु एसै गरी ब्रह्म लाई जान्द छन् । तद् दूरे= अधर्मात्मा, अविद्वान्, विचार शून्य, अजितेन्द्रिय, ईश्वर भक्ति रहित इत्यादि दोषयुक्त मानिस हरु भन्दा त्यो ईश्वर धेरै टाढा छ अर्थात् तिनि हरु कोटि-कोटि वर्षसम्म पनि उसलाई प्राप्त हुँदैनन् । तिनिहरु तब सम्म जन्म मरणादि दुःख सागर मा भट्कि रहन्छन् जब सम्म उसलाई जान्दैनन् । तद्वन्तिके= सत्यवादी, सत्यकारी, सत्यमानी, जितेन्द्रय, सर्वजन उपकारक, विद्वान् र विचारशील मानिस हरु को ऊ अन्तिके= अत्यन्त निकट छ, तद् अन्तरस्य सर्वस्य- किन कि ऊ सबैका आत्मा भित्र व्यापक अन्तर्यामी भएर सर्वत्र पूर्ण भरि भईरहेको छ। ऊ आत्मा को पनि आत्मा हो किनकि तदु सर्व स्यास्य बाह्यतः= परमेश्वर समस्त जगत् भित्र र बाहिर तथा मध्य अर्थात् एक तिलमात्र पनि ऊ बिना खालि छैन । ऊ अखण्ड एकरस सबैमा व्यापक भई रहे छ, उसैलाई जान्नाले नै सुख तथा मुक्ति हुन्छ, अन्यथा हुँदैन ॥१२॥
इस भाष्य को एडिट करेंAcknowledgment
Book Scanning By:
Sri Durga Prasad Agarwal
Typing By:
N/A
Conversion to Unicode/OCR By:
Dr. Naresh Kumar Dhiman (Chair Professor, MDS University, Ajmer)
Donation for Typing/OCR By:
N/A
First Proofing By:
Acharya Chandra Dutta Sharma
Second Proofing By:
Pending
Third Proofing By:
Pending
Donation for Proofing By:
N/A
Databasing By:
Sri Jitendra Bansal
Websiting By:
Sri Raj Kumar Arya
Donation For Websiting By:
N/A
Co-ordination By:
Sri Virendra Agarwal