साइडबार
ऋग्वेद मण्डल - 1 के सूक्त 101 के मन्त्र
मण्डल के आधार पर मन्त्र चुनें
अष्टक के आधार पर मन्त्र चुनें
ऋग्वेद - मण्डल 1/ सूक्त 101/ मन्त्र 5
यो विश्व॑स्य॒ जग॑तः प्राण॒तस्पति॒र्यो ब्र॒ह्मणे॑ प्रथ॒मो गा अवि॑न्दत्। इन्द्रो॒ यो दस्यूँ॒रध॑राँ अ॒वाति॑रन्म॒रुत्व॑न्तं स॒ख्याय॑ हवामहे ॥
स्वर सहित पद पाठयः । विश्व॑स्य । जग॑तः । प्रा॒ण॒तः । पतिः॑ । यः । ब्र॒ह्मणे॑ । प्रथ॒मः । गाः । अवि॑न्दत् । इन्द्रः॑ । यः । दस्यू॑न् । अध॑रान् । अ॒व॒ऽअति॑रत् । म॒रुत्व॑न्तम् । स॒ख्याय॑ । ह॒वा॒म॒हे॒ ॥
स्वर रहित मन्त्र
यो विश्वस्य जगतः प्राणतस्पतिर्यो ब्रह्मणे प्रथमो गा अविन्दत्। इन्द्रो यो दस्यूँरधराँ अवातिरन्मरुत्वन्तं सख्याय हवामहे ॥
स्वर रहित पद पाठयः। विश्वस्य। जगतः। प्राणतः। पतिः। यः। ब्रह्मणे। प्रथमः। गाः। अविन्दत्। इन्द्रः। यः। दस्यून्। अधरान्। अवऽअतिरत्। मरुत्वन्तम्। सख्याय। हवामहे ॥ १.१०१.५
ऋग्वेद - मण्डल » 1; सूक्त » 101; मन्त्र » 5
अष्टक » 1; अध्याय » 7; वर्ग » 12; मन्त्र » 5
अष्टक » 1; अध्याय » 7; वर्ग » 12; मन्त्र » 5
विषय - स्तुतिविषयः
व्याखान -
हे मनुष्य गण ! यः= जुन सम्पूर्ण विश्वस्य जगतः = जगत् अर्थात् स्थावर, जड, अप्राणी को र प्राणतः = चेतनायुक्त जगत् को पतिः = अधिष्ठाता र पालक हो तथा प्रथमः = जुन सम्पूर्ण जगत् को =पहिलो जो सदा देखि छ र ब्राह्मणे, गाः, अविन्दत्:= जसले यही नियम बनाई राखेको छ कि ब्रह्म अर्थात् विद्वान् का लागि पृथिवी को लाभ र तेसको राज्य छ र जुन इन्द्रः = परम ऐश्वर्यवान् परमात्मा दस्यून् = डाँका हरु लाई अधरान्= तल खँदार्द छ र तिनलाई अवातिरत् = मारि नै हाल्द छ । मरुत्वन्तं, सख्याय, हवामहे आओ मित्रहरु तथा भाईहरु हो! हामी सबै सम्प्रीति ले मिलेर मरुत्वान् अर्थात् परम अनन्त बलशाली इन्द्र परमात्मा लाई सखा भई दिनु हुनका लागी गद्गद् भएर पुकारौं । वहाँ ले भट्टै नै कृपा गरेर हामीसंग सखित्व [परममित्रता] गर्नु हुर्ने छ, एसमा अलिकति पनि सन्देह छैन ॥४४॥
इस भाष्य को एडिट करें