साइडबार
ऋग्वेद - मण्डल 1/ सूक्त 36/ मन्त्र 15
पा॒हि नो॑ अग्ने र॒क्षसः॑ पा॒हि धू॒र्तेररा॑व्णः । पा॒हि रीष॑त उ॒त वा॒ जिघां॑सतो॒ बृह॑द्भानो॒ यवि॑ष्ठ्य ॥
स्वर सहित पद पाठपा॒हि । नः॒ । अ॒ग्ने॒ । र॒क्षसः॑ । पा॒हि । धू॒र्तेः । अरा॑व्णः । पा॒हि । रिष॑तः । उ॒त । वा॒ । जिघां॑सतः । बृह॑द्भानो॒ इति॑ बृह॑त्ऽभानो । यवि॑ष्ठ्य ॥
स्वर रहित मन्त्र
पाहि नो अग्ने रक्षसः पाहि धूर्तेरराव्णः । पाहि रीषत उत वा जिघांसतो बृहद्भानो यविष्ठ्य ॥
स्वर रहित पद पाठपाहि । नः । अग्ने । रक्षसः । पाहि । धूर्तेः । अराव्णः । पाहि । रिषतः । उत । वा । जिघांसतः । बृहद्भानो इति बृहत्भानो । यविष्ठ्य॥
ऋग्वेद - मण्डल » 1; सूक्त » 36; मन्त्र » 15
अष्टक » 1; अध्याय » 3; वर्ग » 10; मन्त्र » 5
अष्टक » 1; अध्याय » 3; वर्ग » 10; मन्त्र » 5
विषय - प्रार्थनाविषयः
व्याखान -
अग्ने = हे सर्वशत्रुदाहकाग्ने परमेइश्वर ! रक्षसः = राक्षस, हिंसाशील, दुष्टस्वभाव देहधारी हरु बाट नः = हाम्रो पाहि = पालन र रक्षा गर्नुहोस् । धूर्तैरराव्णः = कृपणी र जुन धूर्त छन् एस्ता मानिसहरु बाट पनि पाहि = हाम्रो रक्षा गर्नु होस् । रीषतः उत वा जिघां सतः=जो हामीलाई मार्न उद्यत् हुन्छ तथा मारिने इच्छा गर्दछ, बृहद्भानो यविष्ठ्य हे महातेज, बलवत्तम! ती सबैबाट हाम्रो पाहि = रक्षा गर्नु होस् ॥१२॥
इस भाष्य को एडिट करें